केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौंमा विप्लवको जुलुसः एसमीसी खारेजको माग

सहयात्रा टिभी

काठमाडौं । भदौ २८, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार काठमाडौंमा एमसीसीविरुद्ध र्‍याली निकालेको छ ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितका नरहेको भन्दै खारेजीको माग राखेर नेकपाले विरोध र्‍याली निकालेको हो ।

 

 

 

 

 

प्रकाशित : 13 September, 2021

प्रतिक्रिया दिनुहोस्