केपी ओली प्रचण्ड माधव नेपाल एमाले


समुद्रको छालहरुको बीचमा नायिका सारा (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । भदौ ३१, बलीउड नायिका सारा अली खानले नीलो र सेतो स्विमिंग कस्टुममा एक भिडियो सार्वजनिक गरेकी छन् ।

भिडियो बाहिरिएपछि साराको चर्चा हुन थालेको हो । यतिबेला उनको भिडियो समाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले आफ्नो कपाल उडाउदै समुन्द्रको किनारमा पोज दिइरहेकी छिन् ।

 

प्रकाशित : 16 September, 2021

प्रतिक्रिया दिनुहोस्