केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोना अपडेटः उपत्यकामा थप ४३० जनामा कोरोना पुष्टि

सहयात्रा टिभी

काठमाडौं । भदौ ३१, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४३० जना कोरोना भाइरस पुष्टि भएको छ ।

काठमाडौँमा २९३, भक्तपुरमा ३९ र ललितपुरमा ९८ गरी ४०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ६ सय ८९ जना डिस्चार्ज भएका छन ।

प्रकाशित : 16 September, 2021

प्रतिक्रिया दिनुहोस्