केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको विदेशी मुद्रा विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । असोज ०१, नेपालीहरु बैदेशीक रोजगारमा जाने क्रम दिनानुदिन बढ्दो छ। बिदेशीएका नेपालीहरुले कमाएको पैसा नेपालमा पाउन बिभिन्न रेमिट्यान्सको साहारा लिनु पर्दछ।

दैनिक फेरबदल हुने बिदेशी बिनिमय दरबारे जानकारी राख्दा पाएको र पाउने रकमको हिसाब राख्न सहज हुन्छ।

बाणिज्य बैंकहरुमा पैसा सटही गर्दा केहि रकम फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

विदेशी मुद्रा विनिमयदर विस्तृतमाः

प्रकाशित : 17 September, 2021

प्रतिक्रिया दिनुहोस्