केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सोमबार जन्मिने व्यक्तिको स्वभाव यस्तो हुन्छ

सहयात्रा टिभी

काठमाडौं । कार्तिक १, ज्योतिष शास्त्रका अनुसार मानिस जन्मिएका महिना, बार, गतेले उसको स्वभाव तथा व्यवहारा निर्धारण गरेको हुन्छ ।

सोमबार जन्मिएको व्यक्ति स्वभाव निम्न प्रकारका हुन्छन् :
–सोमबार जन्मिएका व्यक्तिहरूको बोली निकै मिठो हुन्छ । जसले गर्दा उनीहरु अरुलाई सजिलै आकर्षित गर्न सक्छन् ।
–त्यस्ता व्यक्तिहरू विद्धान, कुशल र बहादुर हुन्छन् ।
–सबै प्रकारको सम्बन्धलाई महत्व दिन्छन् ।
– त्यस्ता व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ । जसले गर्दा पढाईमा ध्यान दिने गर्दछन् ।
–मुडी स्वभावको हुन्छन् ।
– त्यस्ता व्यक्तिहरू संवेदनशिल हुन्छन् ।
–सोमबार जन्मिएका व्यक्तिहरू भविष्यमा निकै माया र केयर गर्ने स्वभावका हुन्छन् ।
–ध्यान दिएर काम गर्ने भएकाले यो बार जन्मिएका व्यक्तिहरू जीवनकालमा सफल हुन्छन् ।

 

प्रकाशित : 18 October, 2021

प्रतिक्रिया दिनुहोस्