केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली राष्ट्रिय खेलाडी र अफिसियल टोलीको स्वागत (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । कार्तिक १,  साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली काठमाडौं आइपुगेको छ।

सोमबार बिहान काठमाडौंमा अवतरण गरेको नेपाली राष्ट्रिय खेलाडी र अफिसियलको टोलीको स्वागत गर्न युवा तथा खेलकुद मन्त्री महेश्‍वरजंग गहतराज विमानस्थल पुगेका थिए।

मालदिभ्सको राजधानी मालेमा शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो। नेपाल साफको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको थियो।​

प्रकाशित : 18 October, 2021

प्रतिक्रिया दिनुहोस्