केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मेलम्चीमा तोकिएको समयभन्दा चार दिन पछि मात्रै अधिवेशन सुरु

सहयात्रा टिभी

सिन्धुपाल्चोक ।  कार्तिक ५ ,   देशभर कार्तिक ९ मै स्थानीय तहको अधिवेशन सम्पन्न गर्नुपर्ने केन्द्रीय सर्कुलर भएपनि प्राविधिक कारण देखाउँदै मेलम्चीले तोकिएको समयभन्दा चार दिन पछि मात्रै अधिवेशन गर्न लागेको हो।

 

अधिवेशन आयोजक कमिटीको हिजो बसेको पूर्ण वैठकले यस्तो निर्णय गरेको नगर संयोजक डम्बरबहादुर अर्यालले जानकारी दिए। आन्तरिक तयारी तथा विपदका कारण समयसीमाभन्दा ढिला अधिवेशन हुन लागेको हो।

यो अधिवेशनले नगरमा नेतृत्व चयन गर्नेछ। आयोजक कमिटीको वैठकले अधिवेशन व्यवस्थित रुपमा सम्पन्न गर्न विभिन्न सात उपसमितिसमेत गठन गरेको छ।

सिन्धुपाल्चोक देशभर कार्तिक ९ मै स्थानीय तहको अधिवेशन सम्पन्न गर्नुपर्ने केन्द्रीय सर्कुलर भएपनि प्राविधिक कारण देखाउँदै मेलम्चीले तोकिएको समयभन्दा चार दिन पछि मात्रै अधिवेशन गर्न लागेको हो।
अधिवेशन आयोजक कमिटीको हिजो बसेको पूर्ण वैठकले यस्तो निर्णय गरेको नगर संयोजक डम्बरबहादुर अर्यालले जानकारी दिए। ‘आन्तरिक तयारी तथा विपदका कारण समयसीमाभन्दा ढिला अधिवेशन हुन लागेको हो।

यो अधिवेशनले नगरमा नेतृत्व चयन गर्नेछ। आयोजक कमिटीको वैठकले अधिवेशन व्यवस्थित रुपमा सम्पन्न गर्न विभिन्न सात उपसमितिसमेत गठन गरेको छ।

प्रकाशित : 22 October, 2021

प्रतिक्रिया दिनुहोस्