केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अध्यक्ष प्रचण्ड जिपलाइनमा (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । कार्तिक ५, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर साहसिक जिपलाइनमा झुण्डेर यात्रा गरेका छन् ।

आफ्ना नाति नातिनीसहित काभ्रेको धुलिखेल पुगेका प्रचण्ड आफैले क्लासिक जिपलाइनको रोमान्चक अनुभव लिएका छन् ।

 

प्रकाशित : 22 October, 2021

प्रतिक्रिया दिनुहोस्