केपी ओली प्रचण्ड माधव नेपाल एमाले


DishHome Fibernet को ४० Mbps Internet जडानमा IPTV सित्तैमा

सहयात्रा टिभी

काठमाडौं । कार्तिक ७, DishHome Fibernet ले ४० Mbps को Internet जडानमा IPTV सित्तैमा दिने योजना “काईदाको Fibernet मा फाईदाको IPTV” सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत  DishHome Fibernet को ४० Mbps को सेवालिने नयाँग्राहकहरुले बार्षिक भुक्तानिमा IPTV सित्तैमा पाउनेछन्। DishHome Fibernet को ४०Mbps को एक वर्षको लागि ग्राहकले भ्याट बाहेक रु १२९९९ खर्चनुपर्ने हुन्छ ।

ग्राहकले यसबापत Internet र IPTV को बार्षिक Subscription का साथै आवश्यक Drop wire, Router, Setup Box  र जडान सेवा सबै निशुल्क पाउनेछन ।

साथै DishHome Fibernet ले यस अघिनै १०० Mbps को Internet मात्र रु ८९९ मा ग्राहकलाई उपलब्ध गराईरहेको छ ।

प्रकाशित : 24 October, 2021

प्रतिक्रिया दिनुहोस्