केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाढीले घरभित्र ल्याएको हिलो (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । कार्तिक ७, कात्तिक २ गते आएको को बाढीले घरभित्र ल्याएको हिलो शनिबार बाहिर ल्याएर फाल्दै कैलालीको फाँटाका बालिका ।

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार उक्त क्षेत्र (टीकापुर–राजापुर) को भ्रमणमा आए पनि बाढीपीडितले भने सरकारबाट खासै राहत नपाएको बताईएको छ ।

 

प्रकाशित : 24 October, 2021

प्रतिक्रिया दिनुहोस्