केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतमा २४ घण्टामा १६ हजार ७१ जनामा संक्रमण

सहयात्रा टिभी

काठमाडौं कार्तिक ७, कोभिडको संख्या घट्दै जानु पर्नै अझै बढदै गएको पाइन्छ । भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४१ लाख ७४ हजार ८४३ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ७९ हजार ५९२ जना सक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ५५९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५४ हजार ३०१ पुगेको छ ।

प्रकाशित : 24 October, 2021

प्रतिक्रिया दिनुहोस्