केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाटीपौवाका पसल

सहयात्रा टिभी

काठमाडौं । कार्तिक २३, दुई सय वर्षभन्दा पुरानो समय् फल्चा पाटी को गत भदौमा पुनर्निर्माण सुरु भयो ।

२०२९ सालमा भत्काइएको उक्त फल्चाको पुनर्निर्माण लामो मुद्दामामिलापछि सुरु भएको हो ।यससँगै ललितपुर महानगरले अन्य फल्चाको संरक्षण पनि सुरु गरेको छ ।

लामो समयदेखि यस्ता सार्वजनिक स्थानका फल्चा, मन्दिर परिसरमा कपडा पसल तथा फलफूल र तरकारी पसल सञ्चालन हुँदै आएका थिए । उक्त फल्चामा स्थानीय समिति तथा व्यक्तिले आफूखुसी भाडामा लगाउने गरेको पाइएको हाछेथुले बताए । उनका अनुसार मंगलबजार, टंगाल, थटी टोल, इटी टोलका फल्चा तथा मन्दिर पेटीमा राखिएका एक दर्जनभन्दा बढी पसल हटाइएको छ ।

प्रकाशित : 9 November, 2021

प्रतिक्रिया दिनुहोस्