केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौंमा छठको समापन

सहयात्रा टिभी

काठमाडौं । कार्तिक २५ , छठ पर्व सूर्य भगवानलाई बिहानीको किरणसँगै दूध अर्पण गरी व्रतालुहरूले छठ समापन गरेका हुन्।

व्रतालहरु बिहानै वाग्मतीको गौरीघाट, गुहेश्वरी, नयाँ बस्ती क्षेत्र पुगी सूर्य उदाउनसाथ गाईको दुध र प्रसाद अर्पण गरी अर्घ्य चढाइएको थियो। आजको दिनलाई पारण गर्ने पनि भनिन्छ।

प्रकाशित : 11 November, 2021

प्रतिक्रिया दिनुहोस्