केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसको १४औं महाधिवेशन शुरु

सहयात्रा टिभी

काठमाडौं । मंसिर  ३, नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आजदेखि प्रदेशसभा निर्वाच क्षेत्र स्तरीय अधिवेशन शुरु भएको छ ।

हिमाली बाहेकका जिल्लाहरुमा आज विहानदेखि प्रदेशसभा स्तरीय नेतृत्व चयन शुरु भएको हो ।देशमा संघीय प्रणाली लागू भएपछि कांग्रेसले पहिलो पटक प्रदेशसभा स्तरीय अधिवेशन गरेको हो ।

प्रकाशित : 19 November, 2021

प्रतिक्रिया दिनुहोस्