केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी दिने

सहयात्रा टिभी

काठमाडौं । मंसिर ५, नेकपा एमालेका उपाध्यक्ष भीम रावलको उम्मेदवारी सम्बन्धी विशेष पत्रकार सम्मेलनमा उपस्थितिको लागि सम्पूर्ण सञ्चारकर्मीहरुलाई हार्दिक आमन्त्रण गर्दछौ’, रावलको सचिवालयले पठाएको मेसेज निम्तोमा भनिएको छ ।

यसअघि रावलले गृहजिल्ला अछामबाट अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए । रावलले पदाधिकारीमा पूरै टीम बनाएर जानेगरि तयारी थालेको समेत बताइएको छ ।

प्रकाशित : 21 November, 2021

प्रतिक्रिया दिनुहोस्