केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जिल्ला स्तरीय फुटबलको तयारी

सहयात्रा टिभी

काठमाडौं कार्तिक ८,जिल्ला स्तरीय अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

मंसिर १८ देखि २५ गतेसम्म हुप्रचौरमा हुने भएको छ । १० वटै स्थानीय तहको सहभागिता रहने प्रतियोगिताका लागि मंसिर १५ गतेभित्र खेलकुद विकास समितिमा टिम दर्ता भइसक्नुपर्ने जनाइएको छ ।

टिममा सम्बन्धित पालिकाका मात्र खेलाडी सहभागी हुन पाउने निर्णय गरिएको समन्वय समिति प्रमुख रघुनाथ खुलालले जनाएका छन् ।मकवानपुर र जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडामा जिल्लास्तरीय अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता हुने भएको छ

प्रकाशित : 24 November, 2021

प्रतिक्रिया दिनुहोस्