केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बेलायतमा मास्क अनिवार्यःनयाँ भेरियन्टको त्रास

सहयात्रा टिभी

काठमाडौं ।मंसिर १२, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाको नयाँ भेरियन्टबाट बच्न सार्वजनिक स्थलमा हिँड्दा र पसल जाँदा मास्क अनिवार्य लगाउनुपर्ने भनेका छन्।

कोरोनाको नयाँ भेरियन्ट देखा परेपछि बेलायतले यस अघि नै दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ।

प्रकाशित : 28 November, 2021

प्रतिक्रिया दिनुहोस्