केपी ओली प्रचण्ड माधव नेपाल एमाले


८० अंकले घट्यो नेप्से

सहयात्रा टिभी

काठमाडौँ । मंसिर १३, सेयर कारोबारको पहिलो दिन नेप्से परिसूचक ८०.२९ अंकले घटेर २६ सय ५१.४९ विन्दुमा झरेको छ।

सेयर मापन इण्डेक्स पनि दोहोरो अंकले घटेको छ। यस दिन इण्डेक्स १४.१९ अंकले घटेर ५०१.४५ विन्दुमा पुगेको छ। यस्तै कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ।

यसदिन व्यापार समूहको सर्वाधिक ५.३७ प्रतिशतले घटेको हो। त्यसपछि दोस्रोमा डेभलपमेन्ट बैंकको परिसूचक ५.११ प्रतिशतले घटेको छ।

प्रकाशित : 29 November, 2021

प्रतिक्रिया दिनुहोस्