केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महाधिवेशन छोडेर काठमाडौं किन फर्किए पण्डित ?

सहयात्रा टिभी

काठमाडौँ । मंसिर १३, नेकपा एमालेका नेता लालबाबु पण्डित चितवनमा जारी महाधिवेशन स्थल छोडेर काठमाडौं आइपुगेका छन् ।

पदाधिकारीका आकांक्षी पण्डितलाई अध्यक्ष केपी ओलीले पदाधिकारी सूचीमा नअटाएपछि केन्द्रीय सदस्य नबन्ने घोषणा गर्दै काठमाडौं फर्किएका हुन्

प्रकाशित : 29 November, 2021

प्रतिक्रिया दिनुहोस्