केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले महाधिवेशन साढे १६ सयले मतदान गरे

सहयात्रा टिभी

चितवन मंसिर १४, नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा मंगलबार बिहान ४ बजेबाट मतदान जारी छ ।

समाचार तयार गर्दासम्म साढे १६ सय प्रतिनिधिले मतदान गरिसकेका छन् ।

 

प्रकाशित : 30 November, 2021

प्रतिक्रिया दिनुहोस्