केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बन्दिपुरमा मासु र दूध व्यवसायलाई प्राथामिकता

सहयात्रा टिभी

काठमाडौं मंसिर १४, गाउँपालिकाले पशुपालन किसानलाई प्रोत्साहन गर्न दूध तथा मासुमा अनुदानका कार्यक्रमलाई प्राथमिकता दिएको छ।

पाँच वर्षभित्र आत्मनिर्भर बनाउने लक्ष्यसहित बन्दिपुर–१ नहालामा पशुपक्षी विकास शाखाको भवन निर्माण गरेर सेवा दिन थालेको छ ।

प्रकाशित : 30 November, 2021

प्रतिक्रिया दिनुहोस्