केपी ओली प्रचण्ड माधव नेपाल एमाले


देउवा समूहमै हानथापःसुदूरपश्चिम प्रदेश सभापति बन्न

सहयात्रा टिभी

काठमाडौं मंसिर १५, प्रदेश सभापति बन्न देउवा समूहकै नेताबीच हानथाप देखिएको छ ।

सुदूरपश्चिम प्रदेश सभापतिका लागि हालसम्म पाँचजनाले उम्मेदवारी घोषणा गरेका छन् । हालसम्म पाँचजनाले उम्मेदवारी घोषणा गरेका छन् ।

उनीहरू सबै देउवानिकट हुन् । देउवाको बलियो पकड रहेको यो प्रदेशमा संस्थापनइतर पक्षबाट भने हालसम्म उम्मेदवारी घोषणा भइसकेको छैन । आफ्नै समूहबाट सभापतिमा धेरैले उम्मेदवारी नै घोषणा गरेपछि देउवा समूहमा सकसमा परेको छ ।

‘नेतृत्वले मिलाउन नसक्ने हो भने हाम्रै समूहका साथीहरूबीच प्रतिस्पर्धा हुने देखिन्छ  ।

प्रकाशित : 1 December, 2021

प्रतिक्रिया दिनुहोस्