केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाथीभरा देवीको दर्शन गर्न जाँदाःमान्छे बोक्ने भरियाको लस्कर

सहयात्रा टिभी

काठमाडौं मंसिर १५, ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर नेपालकै प्रसिद्ध तीर्थस्थल हो ।

उकालोबाटोमा यात्रा गर्दा हिड्न नसक्नेहरुका लागि यहाँ टन्नै मान्छे बोक्ने भरिया फेला पर्छन् । हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न तीर्थयात्रुहरुले आफै अनुरोध गर्दछन् ।

 

प्रकाशित : 1 December, 2021

प्रतिक्रिया दिनुहोस्