केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजदेखि राप्रपाको महाधिवेशन

सहयात्रा टिभी

काठमाडौं मंसिर १५, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राप्रपाको एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । जसका लागि झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागिता जनाउने महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : 1 December, 2021

प्रतिक्रिया दिनुहोस्