केपी ओली प्रचण्ड माधव नेपाल एमाले


९ लाख कोभिशिल्ड खोप आज नेपालमा ल्याइदै

सहयात्रा टिभी

काठमाडौं मंसिर १५, कोरोना भाइरसविरुद्धको ९ लाख खोप बुधबार नेपाल ल्याइने भएको छ ।

कोभ्याक्स सुविधा अन्तर्गतको सेरम इस्च्यिुट अफ इन्डियाले उत्पादन गरेको ९ लाख ७२ हजार कोभिशिल्ड खोप आज नेपाल आउने भएको हो ।

यसअघि ७ लाख २५ हजार मात्रा खोप आइसकेको छ । खोप आज दिउँसो आइपुग्ने जनाइएको छ ।

 

प्रकाशित : 1 December, 2021

प्रतिक्रिया दिनुहोस्