केपी ओली प्रचण्ड माधव नेपाल एमाले


देउवालाई एमसीसी अघि बढाउन अप्ठ्यारो

सहयात्रा टिभी

सर्लाही । पुस ४, शेरबहादुर देउवाका अगाडि चुनौती धेरै देखिएका छन् ।

ती चुनौती हटाउन देउवाले द्विपक्षीय र बहुपक्षीय संवाद सुरु गरेका छन् ।प्रधानमन्त्री देउवा पुस ६ मा बस्ने संसद् बैठकमा एमसीसी प्रवेश गराउन चाहन्छन् ।

तर गठबन्धनको भविष्य, विपक्षीको सर्त, राष्ट्रिय सभा चुनावदेखि सभामुखको भूमिकासम्मका विषय उनका लागि चुनौती बनेर आएका हुन् ।

प्रकाशित : 19 December, 2021

प्रतिक्रिया दिनुहोस्