केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी प्रदेश १ अध्यक्षमा हर्कबहादुर नेम्वाङ निर्वाचित

सहयात्रा टिभी

काठमाडौं । पुस १५,  माओवादी केन्द्र प्रदेश १ समिति अध्यक्षमा पाँचथरका हर्कबहादुर नेम्वाङ मिक्सो निर्वाचित भएका छन् ।

बुधबार राति सम्पन्न निर्वाचनको आज बिहान मतपरिणाम घोषणा भएको हो । धरानका मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै नेम्वाङ १६९ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिस्पर्धी मेन्याङ्बोले ६४ मत मात्र प्राप्त गरे ।

 

 

प्रकाशित : 30 December, 2021

प्रतिक्रिया दिनुहोस्