केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सपिङ मलमा २५ जना, प्यार्टी प्यालेसमा ५० जनाले मात्र प्रवेश पाईने

सहयात्रा टिभी

काठमाडौं । माघ २, सपिङ मल, डिपार्टमेन्ट स्टोर तथा पार्टी प्यालेसहरु अव २५ जना भन्दा बढि भेला हुन नपाइने भएको छ ।

सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिनुपर्नेछ । साथै पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सकिनेछ ।

प्रकाशित : 16 January, 2022

प्रतिक्रिया दिनुहोस्