केपी ओली प्रचण्ड माधव नेपाल एमाले


खोप लगाउनेको भीड

सहयात्रा टिभी

काठमाडौं । माघ ८, सरकारले कोरोना संक्रमण द्रुत गतिमा बढेपछि खोप अभियानलाई तिव्रता दिएको छ ।

 

आजबाट त सार्वजनिक स्थलमा जानको लागि पनि आम नागरिकलाई खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने नियम बनाएको छ ।

त्यसैले पनि आम नागरिकले आफूले पायक परेको ठाउँमा पुगि खोप लगाईरहेका छन् ।

काठमाडौं उपत्यकाका खोप केन्द्रहरुमा अहिले ठूलो लाईन देखिने गरेको छ ।

प्रकाशित : 22 January, 2022

प्रतिक्रिया दिनुहोस्