केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लैनचौर मैदान पुनस्निर्माण सम्पन्न गरेको एनसेलको दाबी

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २७, एनसेल आजियाटा लिमिटेड एनसेल ले व्यावसायिक सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत काठमाडौंको लैनचौर मैदान पुन निर्माण सम्पन्न गरेको जानकारी दिएको छ । विभिन्न सुविधासहित पुन निर्माण तथा स्तरोन्नतिपश्चात् हालै काठमाडौं महानगरपालिका(२६ लाई एक समारोहबीच एनसेलले मैदान हस्तान्तरण गरेको हो । यो मैदान अब आम नागरिकका लागि खुला गरिएको एनसेलले जनाएको छ ।

मैदान वडा र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनस्निर्माण तथा स्तरोन्नति गरिएको एनसेलको दाबी छ। नवनिर्मित मैदान खुला गरिएको अवसरमा गत शनिबार स्थानीय क्लब र एनसेल कर्मचारीबीच मैत्रीपूर्ण फूटबल खेल पनि आयोजना गरिएको थियो ।

प्रकाशित : 11 March, 2022

प्रतिक्रिया दिनुहोस्