केपी ओली प्रचण्ड माधव नेपाल एमाले


५० वर्ष माथिका नागरिकलाई वर्षमा एकपटक निस्शुल्क स्वास्थ्य परीक्षण ज्येष्ठ नागरिक अस्पताल बनाइने

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २७, सरकारले ज्येष्ठ नागरिक अस्पताल बनाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरषद् बैठकले ज्येष्ठ नागरिक केन्द्रित अस्पताल बनाउने निर्णय गरेको हो ।

बैठकले ५० वर्ष माथिका नागरिकलाई वर्षमा एकपटक निस्शुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने पनि निर्णय भएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।

प्रकाशित : 11 March, 2022

प्रतिक्रिया दिनुहोस्