केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बझाङमा भूकम्पको धक्का महसुस

सहयात्रा टिभी

काठमाडौं। वैशाख ६, बझाङको सैनपसेला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ६ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

मापन केन्द्रकाअनुसार सैनपसेला केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लामा पनि महसुस गरिएको छ ।

प्रकाशित : 19 April, 2022

प्रतिक्रिया दिनुहोस्