केपी ओली प्रचण्ड माधव नेपाल एमाले


म्याग्दीको रघुगंगा ५ मा कांग्रेसको प्यानल नै विजयी

सहयात्रा टिभी

काठमाडौं। ज्येष्ठ २, म्याग्दीको रघुगंगा गाउँपलिका ५ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।

वडाध्यक्षमा मनबहादुर शेरमन्जा सहितको प्यानल विजयी भएको हो।

शेरमन्जाले ३६८ मत ल्याउदा प्रतिद्वन्द्वी नेकपा एमालेका तेजु शेरपुन्जाले २५३ मत प्राप्त गरेका छन्।

वडा सदस्यमा कांग्रेसका डिलु थजाली, धनमाया गोतामे घाताने, रामबहादुर थजाली र डमबहादुर रोका निर्वाचित भएको सहायक निर्वाचन अधिकृतले जानकारी दिए।

प्रकाशित : 16 May, 2022

प्रतिक्रिया दिनुहोस्