केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केशवभन्दा बालेन ५ हजार मत अघि

सहयात्रा टिभी

काठमाडौं। ज्येष्ठ ३, काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार बालेनले १० हजार ७९७ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ५७८७ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले ५०७४ मत पाएकी छन् ।

प्रकाशित : 17 May, 2022

प्रतिक्रिया दिनुहोस्