केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज उम्मेदवारको नामावली प्रकाशन र नाम फिर्ता

सहयात्रा टिभी

बैशाख २१, २०७४ । स्थानीय तहको निर्वाचन अन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ । बिहान दश बजेदेखि दिउ“सो १ बजेसम्म उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ । दिउ“सो १ बजेदेखि सा“झ ५ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले उम्मेदवारको अन्तिम नामावली भने भोलि प्रकाशन गर्नेछ ।

प्रकाशित : 4 May, 2017

प्रतिक्रिया दिनुहोस्