केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रमुख निर्वाचन आयुक्त थपलियाको भारत भ्रमण स्वीकृत

सहयात्रा टिभी

काठमाडौ‌ं । वैशाख २१, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आम चुनाव अवलोकनका लागि भोलि भारत जाने भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त थपलियाको भारत भ्रमण स्वीकृत गरेको हो । भारतको निर्वाचन आयोगले आम चुनावको अवलोकनका लागि निम्तो गरेको थियो । ९२

मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको सरुवा गर्ने निर्णय

सहयात्रा टिभी

काठमाडौ‌ं । वैशाख २१,  बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका ६ जना सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले सचिव दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव

जापान पठाउने भन्दै २ करोड ६८ लाख ठगीको आरोपमा २ पक्राउ

काठमाडौं । वैशाख २१, जापान पठाउने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार ठगीको आरोपमा पक्राउ परेका नारायणबहादुर राई भन्ने

sahayatra

मकवानपुरको थाहा नगरपालिकामा लागेको डढेलो नियन्त्रणमा

काठमाडौं । वैशाख २०, मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा लागेको डढेलो नियन्त्रणमा आएको छ । डढेलो सल्किँदै जाँदा थाहा नगरपालिका-७ को वडा कार्यालयमा समेत सामान्य

गोदावरी नगरपालिकाले डढेलो निभाउँदा मृत्यु भएकाको परिवारलाई ५/५ लाख दिने

काठमाडौं । वैशाख १९, ललितपुरको गोदावरी नगरपालिकाले डढेलो निभाउने क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई जनही ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

आईपीएल : आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं । वैशाख २१, इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज मुम्बई इण्डियन्स र कोलकोता नाइट राइडर्सबीच खेल हुँदै छ । मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो

डढेलो नियन्त्रणमा हेलिकप्टरको प्रयोग गर्नुपर्ने गृहमन्त्री रविको प्रस्ताव

काठमाडौ‌ं । वैशाख २१, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आगलागी तथा डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने प्रस्ताव गरेका छन् । गृहसचिव एकनारायण अर्यालका अनुसार

आजबाट ‘मनसरा’ रिलिज

काठमाडाै । वैशाख २१, फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली चलचित्र ‘मनसरा’ प्रदर्शनमा आएको छ। बुधबारदेखि नै

मनोरञ्जन कर बुझाउन गोपीकृष्ण मुभिज, एलओडीसहित क्लब र दोहोरी साँझलाई महानगरको ताकेता

काठमाडौं । वैशाख १९, काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालित रात्रिकालीन क्लब, डान्सबार तथा दोहोरी साँझहरुलाई

फिल्म ‘भाइरल गोर्खे’को शीर्षमध्ये एक ऋषि धमला पनि

काठमाडौं । वैशाख १३ , सौगात मल्ल स्टारर कमेडी–ड्रामा ‘भाइरल गोर्खे’को शीर्षमध्येको एक भूमिकामा सञ्चारकर्मी

अन्तर्वार्ता

आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई ३५ दिनभित्र कर बुझाउन अल्टिमेटम

काठमाडौ‌ं । वैशाख २१, न्युरोडस्थित आरबी कम्प्लेक्स (रणमुक्तेश्वर बिजनेस कम्प्लेक्स) र पिपुल्स प्लाजाले काठमाडौं महानगरपालिकालाई अहिलेसम्म विभिन्न कर नतिरेको भेटिएपछि महानगरले ७ दिनभित्र विवरण र ३५ दिनभित्र कर बुझाउन अल्टिमेटम

सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घट्यो

काठमाडौं । वैशाख २१, सुनको मूल्य शुक्रबार प्रतितोला ११ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामा १ लाख ३५

नेप्से आज सात दशमलव ३१ अङ्कले घटेर तल झर्‍यो

काठमाडौं । वैशाख २०, अस्ति दोहोरो अङ्ले बढेर दुई हजार विन्दुमाथि पुगेको शेयर बजार परिसूचक नेप्से आज सात दशमलव ३१ अङ्कले घटेर एक हजार नौ

सूचना प्रविधि क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई पुरस्कार

काठमाडौं । वैशाख २०, सरकारले सूचना प्रविधि क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सात वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि अवार्ड वितरण गरेको छ

टर्कीको नाइट क्लबमा आगलागी, २९ जनाको मृत्यु

एजेन्सि । चैत २१, टर्कीको एक नाइट क्लबमा आगलागी हुँदा २९ जनाको ज्यान गएको छ । टर्कीको समाचार एजेन्सी एन्देलोका अनुसार हालसम्म २९ जनाको मृत्यु

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौ‌ं । वैशाख २१, सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन

सम्पादकीय : भूकम्पको चोट र जोखिम भुल्न मिल्छ ?

नेपालको तीन क्षेत्र भूकम्पीय उच्च जोखिममा रहेको विज्ञको भनाइ छ । विज्ञका अनुसार एउटै भूकम्प नेपालको पूर्वदेखि पश्चिमसम्म गएको छैन । त्यसैले पनि नेपालको पूर्व,