यस्तो बन्यो कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति (पूर्ण विवरणसहित)

सहयात्रा टिभी

काठमाडौँ । असोज ३१, नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पूर्ण अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार पार्टीको नेतृत्व सम्हाल्ने गरी सभापति पदमा गगनकुमार थापा निर्वाचित भएका छन्। महाधिवेशनबाट वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ साइबर ब्युरोमा, हिमेश पन्तसँगै राखेर छलफल गराइने

सहयात्रा टिभी

काठमाडौँ । असोज ३१, जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोले ‘छलफलका लागि’ भन्दै कार्यालय पुर्‍याएको छ। ब्युरोको टोलीले आज बिहान श्रेष्ठलाई ललितपुरको नख्खुस्थित उनकै निवासबाट कार्यालयतर्फ लगेको हो। उनीविरुद्ध परेको ठाडो निवेदनमाथि बुझ्नका लागि उपस्थित गराइएको साइबर ब्युरो स्रोतले जनाएको छ। प्रकाशित

यस्तो बन्यो कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति (पूर्ण विवरणसहित)

काठमाडौँ । असोज ३१, नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पूर्ण अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार पार्टीको नेतृत्व सम्हाल्ने गरी सभापति पदमा गगनकुमार थापा निर्वाचित

भारतबाट ल्याउँदै गरेको १५ लाख बराबरको अवैध मदिरा बरामद

काठमाडौँ । असोज २९, प्रहरीले नवलपरासी पश्चिमबाट झण्डै १५ लाख रुपैयाँ बराबरको अवैध मदिरा बरामद गरेको छ। भारतबाट भन्सार छली ल्याइएको अवस्थामा सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा गएराति बरामद गरिएको प्रहरीले जनाएको छ। भारतबाट अवैध रूपमा भन्सार छलेर ११ वटा हरियो ठूलो झोलामा ल्याइएको मदिरा बरामद भएको हो।

sahayatra

काठमाडौंको रानीपोखरीमा एक पुरुषको शव भेटियो

काठमाडौँ । असोज २९, काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको शव भेटिएको छ। उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाका अनुसार एक पुरुषको शव भेटिएको हो।

नारायणी नदीमा खुट्टा धुन गएका आमा छोरा डुबेर बेपत्ता

काठमाडौँ । असोज २९, नारायणी नदी किनारमा खुट्टा धुन गएका आमा छोरा डुबेर बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नं. १ पशुपति मन्दिर पछाडि

राष्ट्रिय फुटबलर विमल घर्तीमगरद्वारा संन्यासको घोषणा

काठमाडौँ । असोज ३१, नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले आफ्नो फुटबल करियर टुंग्याएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक भावुक सन्देश लेख्दै उनले लामो

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । असोज २७, बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा कोठामा नौ

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ । असोज १८, भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत गएराति चन्द्रमालाई

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

काठमाडौँ । असोज २, मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष

अन्तर्वार्ता

पहिलो २ महिनामा सर्वाधिक नाफा आर्जन गर्ने बैंकमा नबिल

काठमाडौँ । असोज २८, चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो २ महिनामा २० वटा वाणिज्य बैंकहरूले १७ अर्ब रुपैयाँ नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । असोज २७, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ

सेयर बजारका सबै सूचक बढे

काठमाडौँ । असोज २३, शुक्रबार सेयर बजार परिसूचक नेप्सेसहित सबै समूहगत सूचक बढेका छन् । नेप्से परिसूचक १७.१५ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । असोज २३, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ

प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद

काठमाडौँ । भदौ १७, विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल

आज विश्व प्राथमिक उपचार दिवस

काठमाडौँ । भदौ २७, विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदैछ । विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराइ

भक्तपुरमा आज नागपञ्चमी पर्व परम्परा अनुसार पूजा गरी मनाइँदै

काठमाडौं । साउन २५, प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागपञ्चमीको अवसरमा नागदह, नागस्थान