मलेसियाको कब्जामा पाकिस्तानी विमान
क्वालालम्पुर । माघ ०२, पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एउटा ‘बोइङ्ग–७७७’ विमानलाई मलेसियाले कब्जामा लिएको छ । क्वालालम्पुर विमानस्थलमा मलेसियाली प्रशासनले उक्त पाकिस्तानी विमान कब्जामा लिएको हो । अधिकारीहरुका अनुसार