केपी ओली प्रचण्ड माधव नेपाल एमाले


म्यानचेष्टर युनाइटेड र एजाक्स, युरोपा लिगको फाइनलमा

सहयात्रा टिभी

बिबिसि । म्यानचेष्टर युनाइटेड र एजाक्स, युरोपा लिगको उपाधिका लागि भिड्ने भएका छन् । गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा आ–आफ्नो खेलमा जित निकाल्दै म्यानचेष्टर युनाइटेड र एजाक्स उपाधि भिडन्तमा पुगेका हुन । सेल्टा डि भिगोसंग एक–एकको बराबरी पश्चात समग्रमा दुई–एकको नजिता निकाल्दै म्यानचेष्टर युनाइटेडले फाइनल यात्रा तय गरेको हो । म्यानयुका लागि मोरोउनी फेलानीले १७ औं र सेल्टा डि भिगोकालागि रोन्कागलियाले ८५ औं मिनेटमा गोल गरे । पहिलो लेगमा म्यानयु एक–शुन्यले विजयी भएको थियो । त्यस्तै लायनसंग तीन–एकको हारका बावजूद समग्रतामा पांच–चारको नजिताका साथ एजाक्सले फाइनलमा स्थान बनायो । पहिलो लेगमा एजाक्स चार–एकले विजयी भएको थियो ।

प्रकाशित : 12 May, 2017

प्रतिक्रिया दिनुहोस्