केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बूढीगंगा थुनियो, बाजुरा र अछामका स्थानियलाई सचेत रहन आग्रह

सहयात्रा टिभी

काठमाडौं । श्रावण–१३, बुइगाड खोलामा आएको बाढीपहिरोले बाजुराको बूढीगंगा नदी थुनिएको छ ।

 

 

ठूलो बाढीका कारण बूढीगंगा नदी थुनिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिएका छन् । बूढीगंगा नदी थुनिएपछि जिल्ला प्रशासनले बाजुरा र अछाममा नदी आसपासका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ ।

प्रकाशित : 28 July, 2020

प्रतिक्रिया दिनुहोस्