केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आईपीएलमा राजस्थान रोलयल्सको लगातार दोस्रो जित

सहयात्रा टिभी

एजेन्सी । असोज–१२, इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोलयल्सले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा राजस्थानले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको हो ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २२३ रन बनाएको थियो । आजको खेलमा जित निकालेसँगै राजस्थानले आईपीएलमा आफूलाई बलियो सावित गरेको छ । दुई खेल खेलको राजस्थानले चार अंक जोडेको छ । यता तीन खेल खेलको पन्जाबले दुई अंक जोडेको छ ।

प्रकाशित : 28 September, 2020

प्रतिक्रिया दिनुहोस्