केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिकामा पहिलो पटक महिला उपराष्ट्रपति

सहयात्रा टिभी

एजेन्सी । कार्तिक–२३, अमेरिकाले पहिलो पटक महिला उपराष्ट्रपति पाएको छ ।

नोभेम्बर ३ मा भएको राष्ट्रपतिय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाईडेनले जित हात पारेसंगै उनको उपराष्ट्रपतिको उम्मेदवार कमला ह्यारिस पनि ह्वाइट हाउस प्रवेश गर्ने भएकी हुन् । यस संगै उनी अमेरिकाको अहिलो महिला उपराष्ट्रपति बनेकीहुन्। कमला भारतीय मुलकी हुन् । जो बाइडेनले आफ्नो उपराष्ट्रपतिको उम्मेदवारको रुपमा कमलालाई रोजेका थिए ।

प्रकाशित : 8 November, 2020

प्रतिक्रिया दिनुहोस्