अमेरिकामा पहिलो पटक महिला उपराष्ट्रपति


एजेन्सी । कार्तिक–२३, अमेरिकाले पहिलो पटक महिला उपराष्ट्रपति पाएको छ ।

नोभेम्बर ३ मा भएको राष्ट्रपतिय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाईडेनले जित हात पारेसंगै उनको उपराष्ट्रपतिको उम्मेदवार कमला ह्यारिस पनि ह्वाइट हाउस प्रवेश गर्ने भएकी हुन् । यस संगै उनी अमेरिकाको अहिलो महिला उपराष्ट्रपति बनेकीहुन्। कमला भारतीय मुलकी हुन् । जो बाइडेनले आफ्नो उपराष्ट्रपतिको उम्मेदवारको रुपमा कमलालाई रोजेका थिए ।

Please comments here  

Address

    Maharajgunj Bansbari -03 Kathmandu
   01-4371605
   98 / 97
    [email protected]
   Reg. No. : 43/ 073-074

Our Team

प्रकाशक: चन्दा घिमिरे
सम्पादक: कमल राना
मुख्य सल्लाहकार: कुमार बस्नेत , मदनदास श्रेष्ठ
हाम्रो फेसबुक पेज