केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ओपो ए १५ ‘भ्यालेन्टाइन्स–डे’ को उत्कृष्ट विकल्प

सहयात्रा टिभी

काठमाडौं । माघ २२, भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस हरेक वर्ष फेब्रुअरी १४ मा विश्वभर मनाईंदै छ । युवा पुस्तामा यो दिवस लोकप्रिय बन्दै गएको छ ।

विशेषगरी यस दिन मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने र आफ्ना प्रियजन तथा आफन्तलाई उपहार दिने गरिन्छ । भ्यालेन्टाइन्स–डे को विशेष दिनमा उपहारका रुपमा मोबाइल फोन प्रदान गर्ने परिपाटी पनि बस्न थालेको छ । यस परिपाटीमा भर्खरै बजारमा सार्वजनिक एआई ट्रिपल रियर क्यामेरा सेटअप सुसज्जित ओपो ए १५ उपहारका लागि उत्कृष्ट विकल्प हुन सक्छ ।

किन उत्कृष्ठ उपहार हो ओपो ए १५ :

  • स्लिक डिजाइनका साथ ६.५२ को ठूलो स्क्रिन
  • एआई ट्रिपल रियर क्यामेरा र एआई ब्यूटिफिकेशन
  • ४२३०एमएएच ब्याट्री क्षमता
  • कलरओएस ७.२
  • मितब्ययी मूल्य ए१५को बजार मूल्य १८ हजार ५ सय ९०

प्रकाशित : 4 February, 2021

प्रतिक्रिया दिनुहोस्