केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कपडा नलगाइ विवाह सम्पन्न, कसैले थाहै पाएनन्

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०४, विवाहमा बेहुला र बेहुलीको विशेष मान्ने गरिन्छ । विवाहलाई झनै रोचक र विशेष बनाउनका लागि हरेक जोडीले बिभिन्न पहिरनमा तयारी हुन्छन् ।

यसैबीच एक जोडीले कपडा नलगाइकनै विवाह सम्पन्न गरेका छन् । मुख्य कुरा त के भने उनीहरूले नां’गै विवाह गरेका थिए तर त्यो कुरा कसैले पत्तो नै पाएनन् । बडी पेन्टिङका गरेका कारण उनीहरूको शरीरमा कपडा भए नभएको कसैले थाहा नै पाएनन् । दुलाहा र दुलहीले शरीरमा यसरी पेन्टिङ गराएका थिए कि उनीहरूले डिजाइनर ड्रेस लगाएको जस्तो लाग्दथ्यो । दुलाहाले शरीरमा कालो रंगको कपडाको पेन्टिङ गराएका थिए भने दुलहीले शरीरमा ह्वाइट गाउनको पेन्टिङ गराएकी थिइन् ।

प्रकाशित : 16 February, 2021

प्रतिक्रिया दिनुहोस्