केपी ओली प्रचण्ड माधव नेपाल एमाले


म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष दुईमा

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १०, म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष दुईमा उक्लिएको छ । आइतबार राति भएको खेलमा युनाईटेड न्युकासल युनाईटेडलाई ३–१ गोलले पराजित गर्दै शीर्ष दुईमा उक्लिएको छ ।

जितसंगै दोस्रो स्थानमा उक्लिएको युनाईटेडको २५ खेलमा ४९ अंक भएको छ । न्युकासल २५ अंकसहित १७औँ स्थानमा रहेको छ । घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कुस राषफोर्ड, डानिल जेम्स र ब्रुनो फर्नान्डेसले एक एक गोल गरे । न्युकासलका एलेन सेन्ट म्याक्सीमिनले एक गोल फर्काए ।

 

प्रकाशित : 22 February, 2021

प्रतिक्रिया दिनुहोस्