केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मेक्सिकोमा सैनिक विमान दुर्घटनाहुदाँ छ सैनिकको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १०, मेक्सिको वायुसेवाको एउटा विमान भेराक्रुज राज्यमा आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा छ जना सैनिकको मृत्यु भएको छ । सो दुर्घटना एमिलियानो जापाटा नगरपालिका क्षेत्रमा भएको बताईएको छ। मेक्सिकोको रक्षा मन्त्रालयले जारी गरेको संक्षिप्त विज्ञप्तिमा एल लेन्सेरो विमानस्थलबाट आइतबार उड्नासाथ लियरजेट ४५ नामको उक्त विमान दुर्घटना भएको जानकारी दिएको छ ।

 

प्रकाशित : 22 February, 2021

प्रतिक्रिया दिनुहोस्