केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दक्षिण अफ्रिका राजदूतका लागि डा. निर्मलकुमार विश्वकर्मा नियुक्त

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ११, सरकारले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई राजदूत नियुक्त गरेकी हुन् । मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा २८२ बमोजिम विश्वकर्मालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले एक विज्ञप्तिमार्फत बताएका छन् ।

प्रकाशित : 23 February, 2021

प्रतिक्रिया दिनुहोस्