केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १६, नेपाली बजारमा सुनको मूल्यमा केहि दिनदेखि निरन्तर गिरावट आएको छ । शुक्रबार सुनको मूल्य तोलामा ८८ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८८ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८७ हजार ८५० सय कायम गरिएको छ । त्यस्तैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १३५५ मा कारोबार भएकोमा आज घटेर तोलामा १३२५ पुगेको महासंघले बताएको छ ।

प्रकाशित : 28 February, 2021

प्रतिक्रिया दिनुहोस्