केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिस्केट जात्राका लागि रथ तयार (फोटोफिचर)

सहयात्रा टिभी

काठमाडौं । चैत्र २५, तीन सय वर्ष पुरानो लिच्छविकालीन बिस्काः (बिस्केट) जात्राका लागि भक्तपुरको न्यातपोल मन्दिर परिसरमा भैरबको रथ निर्माण भइरहेको छ। मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले थिमिमा बिस्काः (बिस्केट) जात्रा नरोकिने बताएका छन्। उनले एक भिडियो सन्देश जारी गर्दै भक्तपुरको प्रसिद्ध जात्रा नरोकिने बताएका हुन्। त्यसैले आगामी चैत २८ देखि बिस्काः जात्रा सुरु हुँदैछ।

 

प्रकाशित : 7 April, 2021

प्रतिक्रिया दिनुहोस्