केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्वास्थ्यको हिसाबले उचाई अनुसार कति हुनु पर्छ तौल ?

सहयात्रा टिभी

काठमाडौं । चैत्र २७, प्रायजसो व्यक्तिहरुको आफ्नो उचाई अनुसारको ठिक तौल हुन्छ भने कसैको हुदैन । हाम्रो तौल उचाईको आधारमा भयो भने हामी स्वास्थ्यको हिसाबले पनि स्वस्थ्य रहन्छौ । तसर्थ हेनुहोस् हाम्रो उचाई अनुसार हाम्रो तौल कति हुनपर्दछ त ।

  • ४.१० फिट उचाई = ४४-४९ केजी तौल
  • ४.११ फिट उचाई =  ४५-५५ केजी तौल
  • ५ फिट उचाई  = ४६-५८ केजी तौल
  • ५.१ फिट उचाई =  ४८-६० केजी तौल
  • ५.२ फिट उचाई = तौल ५०-६२ केजी तौल
  • ५.३ फिट उचाई = ५१-६४ केजी तौल
  • ५.४ फिट उचाई = ५२-६६ केजी तौल
  • ५.६ फिट उचाई = ५४-६८ केजी तौल
  • ५.७ फिट उचाई = ५१-७१ केजी तौल
  • ५ .८ फिट उचाई  ५८-७२ केजी तौल
  • ५ .१० फिट उचाई = ६१—७६ केजी तौल
  • ६ फिट उचाई = ६५-८१ केजी तौल
  • ६.२ फिट उचाई = ६८-८५ केजी तौल
  • ६.३ फिट उचाई = ७१-८८ केजी तौल

प्रकाशित : 10 April, 2021

प्रतिक्रिया दिनुहोस्